विश्व वातावरण दिवसको अवसरमा नगर प्रमुख र उपप्रमुखद्धारा मेलम्चीमा वृक्षारोपण

रेडियो मिसन ।विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भुमी, हाम्रो भविष्य“ भन्ने नाराका साथ मेलम्ची नगरपालिका को आयोजनामा मेलम्चीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मेलम्ची नगरपालिकाको निर्माणाधीन मेलम्ची नगर अस्पतालको प्राङ्गणमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य गरीएको हो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा […]

Continue Reading

वृक्षारोपण गर्दै इन्द्रावती ५ मा विश्व वातावरण दिवस मनायो

रेडियो मिसन ।विश्व वातावरण दिवसको अवसरमा इन्द्रावती गाउँपालिका ५ मा वृक्षारोपण गरिएको छ । वडाअध्यक्ष शशिनाथ आचार्यले पिपलको विरुवा वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।हाम्रो भुमि हाम्रो भविस्य भन्ने मुल नारा सहित बुधबार सव डिभिजन वन कार्यालय नवलपुर र मेलम्चीको संयुक्त आयोजनामा इन्द्रावती गाउपालिका वडा नम्बर ५ गोरक्षानाथ धामको परिसरमा विभिन्न जातका विरुवाको वृक्षारोपण […]

Continue Reading

मेलम्चीको पानी वर्षामा खोलामा फर्काए अर्को वर्ष काठमाडौँ लैजान नदिने चेतावनी (विज्ञप्तीतसहित)

रेडियो मिसन ।काठमाडौँ लगिएको मेलम्चीको पानी यो वर्षामा नदिमा फर्काउन नदिने भएको छ । मेलम्चीको पानी काठमाडौँ निरन्तर लैजान आग्रह गर्दै सुरुङमा प्रवेश गराइएको पानी बर्षायाममा नदिमै फर्काएमा अर्काे वर्ष देखी पानी लैजान नदिने चेतावनी दिइएको छ । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सुरुङमा प्रवेश गराइएको […]

Continue Reading

सुनकोशी ३ र ४ नम्बर वडा जोड्ने स्याले खोलामा झोलुङ्गे पुलको उद्घाटन

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । मंगलबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गर्नुभएको छ । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको […]

Continue Reading

ईन्द्रावती गाउँपालीकाले नवलपुर चोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

ईन्द्रावती गाउँपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९:१५ बजेदेखि खेल्दै छ । अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल नवलपुर चाेकमा रहेकाे प्रहरी विटबाट डिजिटल स्क्रिनमा देखाउन लागेको सुचना प्रविधि अधिकृत सन्ताेष सापकोटाले जानकारी दिनुभयाे । यसअघि काठमाडौं महानगर […]

Continue Reading

मानव बेचविखनका फरार प्रतिवादी ३० बर्षपछी पक्राउ

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाका नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको हो । उनले वि.सं २०३९ बैशाखमा जिल्लाबाट २ जना युवतीहरुलाई भा.रु. ४० हजार रुपैयाँमा बेचेका थिए । हाल वर्ष ६९ का सिलवालले तल्कालीन समयमा युवतीलाई ललाई फकाई गरि गाउँमा […]

Continue Reading

पिस्करमा दन्त शिविर सञ्चालन, गाउँमै दाँतको उपचार पाएपछि स्थानीय हर्षित

रेडियो मिसन । साथी फाउण्डेसन नेपाल, सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिकाले दुर्गम गाउँ पिस्करमा दुई दिने बृहत निशुल्क दन्त शिविर संचालन गरेपछि लामो समयसम्म दाँतको समस्या पालेर बसेका दन्त रोगीले निशुल्क उपचार पाएका छन् । धेरै पैसा र निकै समय खर्चेर राजधानी पुगेर दन्त उपचार सेवा लिनु पर्ने बाध्यताबाट त्रिपुरासुन्दरी गाउँपालिकाका नागरिकले मूक्ति पाएका छन् […]

Continue Reading

पाँचपाेखरी थाङ्पालमा म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी नष्ट

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी सोमबार नष्ट गरेको छ । बिभिन्न मितिमा बजार अनुगमनका क्रममा म्याद सकिएको करिब २ लाख पचास हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक एवंम गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकोले पनि अखाद्य बस्तुहरुलाई जफत गरी नष्ट गरेकाे […]

Continue Reading

मेलम्चीमा बाढी तथा पहिरोको कृत्रिम घटना अभ्यास

मेलम्ची नगरपालिकाको आयोजना र नेपाली सेनाको इन्द्रध्वज गण सुरुक्षा गुल्मको अगुवाईमा समुदायमा आधारित बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम मेलम्चीमा गरिएको छ ।बाढी र पहिरोकोे बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ […]

Continue Reading

स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम सुरु

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आधारभुत तालिममा नगरका नँया नियुक्ति भएका २१ जना सहभागी रहेको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले राज्यले धेरै सुबिधा दिन नसकेपनि स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान […]

Continue Reading