‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?
सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]
Continue Reading