चौतारामा “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम सम्पन
रेडियो मिसन । “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम चौतारामा सम्पन भएको छ । नगर अपाङ्गता समन्वय समितिको आयोजना तथा CBM global/सप्रोस नेपालको सहयोगमा कार्यक्रम सम्पन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उप-प्रमुख सिता थापाको प्रमुख आतिथ्यता र नगर अपाङ्गता समन्वय समितिको अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले अपाङ्गताका सवालहरुलाई नगरपालिकाले […]
Continue Reading