बाग्मति प्रदेशसभाले पायाे २९ बर्षिष सांसद (समिर)
मंसिर ९, चाैतारा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्ण कुमार तामाङ (समिर) निर्वाचित हुनुभएकाे छ। उहांले नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्नुभएकाे हाे । २९ बर्षिय तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी पण्डितले १६ हजार २ सय […]
Continue Reading