निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार छु : प्रदेश सांसद तामाङ
रेडियो मिसन, मेलम्ची । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफूले निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार रहेको बताउनुभएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा उहाँले गुम्बा भवन तथा मुर्ती निर्माण गर्न सांसदले पाउने सुबिधा बापत एक महिनाको […]
Continue Reading