थकनीका स्थानियसंग सांसद बस्नेतकाे अन्तरक्रिया

ओखरेनीचाैर । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सिन्धुपाल्चाेक क्षेत्र नं २ का सांसद माेहन बहादुर बस्नेत र मेलम्ची ४ थकनीका स्थानियबिच अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस मेलम्ची ४ काे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे । स्थानियकाे गुनासाे सुन्न र हालसम्म भएका बिकास निर्माणकाे बारेमा जानकारी दिन कार्यक्रमकाे आयाेजना गरिएकाे मेलम्ची […]

Continue Reading

इम्प्याक्ट म्याराथन २०२४ बतासेमा सुरु

रेडियो मिसन । इम्प्याक्ट म्याराथन २०२४ सुरु भएको छ । स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ मेलम्ची ६ बतासेमा सुरु भएको म्याराथन ४२ किलोमीटर २१ किलोमीटर र १० किलोमीटर गरि ३ समूहमा हुने आयोजकले जनाएको छ । जसअन्तर्गत ४२ किलोमिटर समुहमा १५ जना सहभागी भएका छन् । जसमध्ये १४ जना विदेशी र एकजना […]

Continue Reading

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

मेलम्ची । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ । मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम […]

Continue Reading

याे बर्ष देखि सबै वडाहरूले आफ्नै भवनबाट सेवा दिनेछन् : नगरप्रमुख तामाङ 

रेडियो मिसन । मेलम्ची नगरपालिका सबै वडाहरूले याे आर्थिक बर्षदेखि आफ्नै भवनबाट सेवा दिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयाे ।  आज मेलम्ची नगरपालिकाकाे कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे भवन हस्तान्तरण तथा उद्घाटनकाे अवसरमा नगर प्रमुख तामाङले साे कुरा बताउनुभएकाे हाे । भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनकाे रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाकाे काँधमा […]

Continue Reading

मेलम्चीको कृषि तथा पशुपन्छी कार्यालय हस्तान्तरण

रेडियो मिसन । मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ । नेपाल सरकार बृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय पाख्रीबास, धनकुटाको आयोजनामा कार्यक्रम भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । व्राइट ज्ञानज्योती जेभीले […]

Continue Reading

सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

रेडियो मिसन ।जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म पुरुष र महिला दुवै बिधामा सुकुटे करिडोरमा हुने प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रथियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा […]

Continue Reading

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन : मापदण्ड पालना गर्न आग्रह

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन गरीएको छ । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमिति र मेलम्ची नगरपालिका द्वारा संयुक्त रूपमा क्रसर उद्योगहरुको अनुगमन गरीएकाे राजश्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । ८ क्रसर मध्ये, ३ क्रसर उद्योगहरुको अनुगमन गरिएको हो । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमितिका सदस्य प्रभात तामाङले खोला गहिरो नहँदासम्म खेतबारी […]

Continue Reading

एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको ढुंगानागाउँ सामुदायिक बनका पदाधिकारीहरुलाई एक दिने नर्सरी व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाको समन्वय र रिड नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख वच्चुराम पुडासैनी, फरेस्टर कृष्णप्राद दाहालले सहभागीहरुलाई ब्याड राख्ने, बिउ छनोट, विरुवा रोप्ने, गोडमेल गर्ने लगायतका […]

Continue Reading

नेकपा एमाले ईन्द्रावतीको १० वटा वडाका अधिवेशन एकैसाथ सम्पन्न

नेकपा एमाले ईन्द्रावतीले १२ मध्ये १० वटा वडाका दाेस्राे अधिवेशन एकैदिन एकैसाथ हिजो मंसिर १ गते सम्पन्न गरेको छ।अधिवेशनले निर्वाचित १० वटै वडामा नयाँ अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु, अधिवेशनले सल्लाहकार परिषद् र जनसंगठनका पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ । अधिवेशनले वडा नम्बर १ मा वीर बहादुर (नरेश) तामाङ, वडा नम्बर २ मा भरत […]

Continue Reading

सिन्धु कांग्रेसको पार्टी कार्यालय भवनमा तिन नेताकाे अर्धकदकाे शालिक अनावरण

नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गरीएकाे छ । नेपाली काँग्रेसका महामन्री गगन थापाले भवनकाे उद्रङाटन गर्नुभएकाे हाे। कांग्रेसका संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको अर्धकदकाे शालिक बनाइएको हो । सो अवसरमा […]

Continue Reading