नेपाली कांग्रेस मेलम्चीद्वारा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र सांस्कृतिक कार्यक्रम सम्पन्न
मेलम्ची नगरपालिका–३ मा नेपाली कांग्रेस मेलम्ची कार्यसमितिले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मेलम्ची क्षेत्रको विकासका लागि कम्तीमा तीन करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै, “पहिला संगठन बनाउन […]
Continue Reading