सिन्धुपुरानागाउँ माविको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न
रेडियो मिसन, सिन्धुकोट श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धु कोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं मेलम्ची नगरपालिकाकाका नगर प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल विद्यालयका […]
Continue Reading