तातोपानी नाकाबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु बरामद
रेडियो मिसन ।मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ । भे. ११ प ५५५८ नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं. ५ मार्मिङ निवासी २३ वर्षीय थार्चेन तेम्बा तामाङको पेटमा बाँधेर लुकाएको सो पदार्थ प्रहरीले बरामद गरेको हो । तातोपानी नाकाबाट सामान बोकेर […]
Continue Reading