मेलम्चीमा जलवायु उत्थानसिल परियाेजनाकाे द्राेश्राे फेजकाे कार्यक्रम माथी छलफल
रिड नेपाल द्वारा सन २०२४ देखि २०२६ सम्म मेलम्ची नगरपालिका विभिन्न वडामा सञ्चालन हुने जलवायु उत्थानशिल परियाेजनाकाे द्राेश्राे फेजकाे कार्यक्रमकाे प्रस्तावित कृयाकलापहरू सार्वजनिकरण तथा योजना बारे छलफल गरेको छ । कार्यक्रममा रिड नेपालका अनुगमन तथा मुल्यांकन प्रबन्धक उपेन्द्रराज जोसीले विगतका दिनमा संस्थाले गरेका काम र दोस्रो फेजमा गर्ने कामको बारेमा जानकारी गराउनुभयो । विपद प्रभावित […]
Continue Reading