सहकारी संस्थाका प्रबन्धक तथा व्यबस्थापकका लागि सहकारी कोष सम्पादन सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सम्पन्न
रेडियो मिसन ।मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाका प्रबन्धक तथा व्यबस्थापकका लागि सहकारी कोष सम्पादन सम्बन्धी ३ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङको अध्यक्षता र उपप्रमुख उमा प्रधान आतिथ्यतामा तालिम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका […]
Continue Reading