तोकिएको समयमा मध्यभोटेकोशीले विद्युत् उत्पादन गर्न सकेन
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले गत पुस मसान्तसम्म विद्युत् उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। तर, ६ महिना बितिसक्दा पनि पूर्वघोषित काम कार्यान्वयनमा आएन। विद्युत् उत्पादन नहुनुमा आन्तरिक र बाह्य थुप्रै कारण छन्। मुख्य कारण सुरुङबाट पानी चुहियो। पावरहाउस नजिकैदेखि बोर्डरल्यान्डसम्मको एक किलोमिटर क्षेत्रमा सुरुङ चिराचिरा परेकाले पानी लिकेज भएको हो। बाँधस्थलबाट पावरहाउससम्म जम्मा सात किलोमिटर सुरुङ […]
Continue Reading