ईन्द्रावती -८ काे माख्लो गहतेमा ६७ खानेपानी धारा समुदायलाई हस्तान्तरण
ज्यामिरेमाने । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा ६७ धारा निर्माण गरिएकाे छ । ज्याफ्स (JAFS) संस्थाद्वारा धारा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । एक घर एक धारा अन्तर्गत अनुमानित १० लाखको लागतमा निर्माण भएको उक्त सङ्ख्याको धारा वडा अध्यक्ष डिल बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यस आयोजनाबाट वडा नम्बर […]
Continue Reading