तामाङ समाज युकेको अध्यक्षमा अनिश वाईबा तामाङ
युके , तामाङ समाज युकेको अध्यक्षमा अनिश वाईबा तामाङ चयन हुनुभएकाे छ । असार १६ गते भएकाे सातौं अधिवेशनबाट सर्वसमत रूपमा वाईबा चयन हुनुभएकाे हाे । निर्वाचित पदाधिकारीहरू अध्यक्ष अनिश वाईबा तामाङ, वरिष्ठ उपाध्यक्ष सुरेश वाईबा, उपाध्यक्ष रमेश ब्लोन, महासचिव मिना तामाङ चयन हुनुभएकाे छ । त्यस्तै सचिवमा करिना वाईबा, कोषाअध्यक्षमा मानु लामा र सहा-कोषाअध्यक्षमा […]
Continue Reading