नगरप्रमुख तामाङद्वारा क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास
क्यौरानी ।मेलम्ची नगरपालिका वडा नं ८ क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङुले वडाध्यक्ष जित बहादुर तामाङ लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा र अतिथिहरुको सहभागितमा शिव मन्दिर तथा विर्ताघर रामदल गिरी टोल सामुदायिक भवनको शिलान्यास गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्र्रमुख तामाङले नयाँ भवन समुदायलाई एकत्रित […]
Continue Reading