ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि प्रशिक्षण

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दीईएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले अबको शिक्षा प्रविधीमैत्री हुनुपर्ने बताउनुभएको छ । यस्तै शिक्षालाई सुचना प्रविधीमा जोड्दै लान पनि गाँउपालीकाले सक्दो पहल गर्ने बताउनुभएको छ । एककिृत शैक्षिक सुचना […]

Continue Reading

काँग्रेस पूर्व जिल्ला सभापतिको स्वतन्त्र उठ्ने चेतावनी

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति बिकास लामाले स्वतन्त्र उठ्ने चेतावनी दिनुभएको छ । पूर्व सभापति लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामाले गठबन्धनले क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।उहाँले सामाजिक […]

Continue Reading

महिला जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम

मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान, महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय, आबश्यकता, समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण, असल नेतृत्व,व्यक्तित्व विकास, […]

Continue Reading

पत्रकार नेत्र तामाङ सम्मानित

काठमाण्डौ । तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियोहरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित हुनुभएको छ । राजधानी स्थिती आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङलाई बधाई तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । हेटौंडामा साउन ६ र […]

Continue Reading

आज दल दर्ताको अन्तिम दिन : नेपाली कांग्रेस बाँकी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा […]

Continue Reading

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरेकोमा एमालेको आपत्ति

नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने अधिकार दिएको तर […]

Continue Reading

२०४८ सालपछिका निर्वाचनमा भएको खर्च

मुलुकमा २०४६ को राजनीतिक परिवर्तनपछि उपनिर्वाचनसमेत गरी सात वटा निर्वाचन भइसकेकाे छ । २०७९ सालकाे वैशाख ३० गते स्थानीय तह चुनाव भएको थियो भने आगामी मंसिर ४ गते प्रदेश र संघको चुनाव हुँदैछ । निर्वाचन आयोगले अहिलेसम्म तीनै तहको चुनाव एकै पटक गराएको छैन । पहिला स्थानीय तह र सोही वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव […]

Continue Reading

बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने तयारी

नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै […]

Continue Reading