मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको भवन शिलान्यास

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका, कृषि विकास शाखा भवनको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङज्यूबाट शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नं. १० का वडा अध्यक्ष अमृत खनाल लागतको उपस्थित रहेको थियो ।


उक्त भवन कृषि तथा पशुपन्छि मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास योजना, आर्थिक कोरिडोर कार्यालय, धनकुटाको १ करोड, ६३ लाख ३१ हजार ६सय ८० रुपैयाको (भ्याट बाहेक) लागतमा निर्माण हुन लागेको हो ।

Leave a Reply