राष्ट्रिय सेवा दल सर्वोकृष्ट पल्टनको पुरस्कार मेलम्ची कम्युनिटी माबि मेलम्चीलाई
रेडियाे मिसन । राष्ट्रिय सेवा दलको सर्वोत्कृष्ट पल्टन मेलम्चीमा रहेको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयले हात पारेको छ। राष्ट्रिय सेवा दल एनसीसीको सिट नं ५० औ ब्याजमा सहभागी भई मेलम्ची कम्युनिटी मावि सर्वोत्कृष्ट हुन सफल भएको हो। २०८१ साल असार १४ गतेदेखि सहभागी भएका एनसीसी टिमले २०८१ कार्तिक २५ गतेसम्म नेपाली सेनाको श्री राष्ट्रिय सेवा दल […]
Continue Reading