इन्द्रावतीमा भएको डिजिटल हाजिरी जवाफ प्रतियोगितामा राजेश्वरी माध्यमिक विद्यालय पहिलो
रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभुत तह कक्षा एक देखी कक्षा देखि पाँच कक्षा सम्मको डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राजेश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी कमलादेवी माविले द्वितीय र सुर्य किरण आधारभुत बिद्यालयले तृतीय स्थान हात पारेको छ । कार्यक्रमको अवसरमा […]
Continue Reading