तामाङ घेदुङ मेलम्चीद्वारा आयोजित वृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न
नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिका द्वारा आयोजित २८६० औँ डुक ल्हो सोनाम ल्होछार २०८० बृहत् सांस्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले ल्होछार सम्पूर्ण नेपालीहरूले मान्दा फरक नपर्ने बताउनुभएको छ । अरू नयाँ बर्ष हरूलाई सबैले मानेजस्तै ल्होछार मान्न सकेमा अझ राम्रो हुने बताउँदै […]
Continue Reading