सिम्पालकाभ्रेमा सोनाम ल्होछार विशेष कार्यक्रम सम्पन्न
रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउपालिका वडा नम्बर १ सिम्पाल काभ्रेमा मन्जुश्री संबत २८५९ औँ ह्योई ल्हो विरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पूर्व स्वास्थ्य मन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको […]
Continue Reading