इन्द्रावतीमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै
रेडियो मिसन, १९ माघ नवलपुर इन्द्रावतीमा गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयहरूमा सुत्केरी महिलाहरूले आफ्नो स्वास्थ्य चेक जाँच गर्ने क्रममा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्टले बताउनुभयो । पालिकाले सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत संस्थागत सुत्केरी […]
Continue Reading