मेलम्चीमा खेलौना बनाउने आधाभुत तालिम सम्पन्न

मेलम्चीमा उद्यमशिलता सीप विकास सम्बन्धी खेलौना बनाउने १० दिने आधाभुत तालिम सम्पन्न भएको छ । प्रयत्नशिल महिला समुहको आयोजना तथा मेलम्ची नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा भएको तालिममा वडा नम्बर ११ भित्रका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले सिप सिकेर आत्मनिर्भरको पाटोलाई बलियो बनाउन नगरपालिकाले काम गरिरहेको […]

Continue Reading

इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान […]

Continue Reading

थाङ्पालधापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास

रेडियो मिसन, मेलम्ची पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगत वडा नम्बर ६ धापमा केन्द्र भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा चार दिने डम्फु बनाउने तालिम सम्पन्न

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]

Continue Reading

मेलम्ची ७ दुवाचौर मेलम्चीकै पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा 

रेडियो मिसन, दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो […]

Continue Reading

मेलम्ची १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले अब […]

Continue Reading

वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुख दुःखको सारथी बनेर सेवा दिनुपर्ने […]

Continue Reading

स्वास्थ्य शिविरमा एक सयले सेवा लिए

रेडियो मिसन, नवलपुर ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि शिविरको आज दोस्रो दिन पाल्चोक स्वास्थ्य चौकीमा भएको छ । सो शिविरमा १०० जना महिलाहरुले सेवा लिएका छन् । जसमा भि.आइ.ए. पोजिटिभ १४ जनामा देखिएको छ । आङ खस्ने समस्या अन्तरगत १७ जना फस्ट डिग्री , ४ जना सेकेण्ड डिग्री, […]

Continue Reading

रास्वपा मेलम्चीको सभापतिमा गोकुल ढकाल चयन

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, […]

Continue Reading

मेलम्ची २ का स्थानीय सिप सिकेर आत्मनिर्भर बन्दै

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो लागेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् । तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको […]

Continue Reading