इन्द्रावतीमा मेलमिलापकर्ताको लागी आधारभुत तालिम सुरु
रेडियो मिसन । इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]
Continue Reading