हेल्पद्वारा इन्द्रावती ११ का तिन विद्यालयका विद्यार्थीलाई झोला सहित शैक्षिक सामग्री वितरण
हेल्पले इन्द्रावती गाउँपालिका वडा नम्बर ११का ३ विद्यालयमा झोला लगायत शैक्षिक सामग्री वितरण गरेको छ । इन्द्रावती गाउँपालिका ११ बोर्डगाउँ स्थित सेतीदेवी माध्यमिक विद्यालय,परोपकार आधारभूत विद्यालय र बिसदेउटार आधारभूत विद्यालयका गरि ३२२ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले अति सीमान्तकृत जनजातिका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन भन्ने […]
Continue Reading