५० प्रतिशत अनुदानमा भिमटारका ३५ किसानलाई पाडी वितरण

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले किसानहरूलाई ५० प्रतिशत अनुदानमा पाडी वितरण गरेको छ । वडाका ३५ किसानलाई एक एक ओटा उन्नत जातको पाडी वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले जानकारी दिनुभयो । किसानलाई आत्मनिर्भर र व्यवसायी बनाउने उद्देश्यले पाडी वितरण गरेको अध्यक्ष दनुवारले बताउनुभयो । वडाको ७ लाख बजेटमा […]

Continue Reading

इन्द्रावतिका वडा सचिवहरूकाे एक सुत्रिय माग सहीत पालिकालाइ ज्ञापनपत्र

इन्द्रावती गाउँपालिकाका सचिवहरूले एक सूत्रीय माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । करिब ३० वर्षसम्म सेवा गरेको सेवाको व्यवास्था गर्दै अहिले आफूहरूलाई हटाउन खोजिएको भन्दै सचिवहरुले यसबारे ध्यानाकर्षण गराउन पालिका समक्ष ज्ञापनपत्र बुझाएका हुन् । आफफूहरुले जीवनको ऊर्जाशील समय सेवामा बिताए पनि यसको सही मूल्यांकन गर्न नसकेको बताउँदै यसको बारेमा पालिकाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग […]

Continue Reading

जुनतारा बहुआयामिक सामुदायिक भवनको नगरप्रमुख तामाङ द्वारा शिलान्यास

दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेको मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतवार शिलान्यास गरिएको हो । भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने प्रमुख तामाङले […]

Continue Reading

नेकपा एमाले पालिका कमिटी तथा वडा कमिटीद्वारा आगलागी पीडितलाई ७१ हजार सहयोग 

रेडियो मिसन, नवलपुर ।  नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटी तथा वडा नम्बर ४ कमिटीद्वारा आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।  टाकुरे आगलागी पीडितका लागी सहयोगार्थ सङ्कलित ७१ हजार एक सय १० रुपैयाँ रकम आज नेकपा एमाले गाउँ कमिटी अध्यक्ष शशिनाथ आचार्य, गाउँपालिका इन्चार्ज डबले लामा, पालिका कमिटी सचिव रामशरण गिरी, सरस्वती अधिकारी र शिव […]

Continue Reading

श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रावती गाउँपालिका ११ मा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अब बालबालिकालाई सिपमूलक शिक्षा दिएर जिम्मेवारीपूर्ण विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रमाणपत्रको लागी मात्र नभई जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताउँदै उहाँले […]

Continue Reading

पाचौं हेलम्बु खुल्ला फुटबलको उपाधी न्यू राइजिङ युवा क्लब बि लाई

रेडियो मिसन, हेलम्बु स्थ्य अनुशासन,लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ आयोजित पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिताको उपाधी न्यू राइजिङ युवा क्लब बि हेलम्बुले जितेको छ । शुक्रबार (आज) गणेशेबगर मैदानमा भएको फाइनल खेलमा नुर्बुलिङ युवा क्लब हेलम्बु-२ लाई ४-० ले पराजित गर्दै आयोजक बि ले उपाधी जितेको हो । न्यु राइजिङ युवा […]

Continue Reading

शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे छ : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाकाे शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनकाे लागि शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएकाे छ । तेर्से माध्यमिक विद्यालयकाे ३३ औं बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट विनियाेजन गरेकाे बताउनुभयाे । विद्यार्थी संख्या कम रहेका विद्यालयहरू मर्ज गर्ने तयारी भईरहेकाे […]

Continue Reading

इन्द्रावती ४ का युवा व्यवसायी द्वारा टाकुरे आगलागी पीडितलाई ७० हजार सहयोग

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनीहरूबाट सङ्कलित ७० हजार रुपैयाँ बुधवार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण गजुरेलको आवास भवन, कुखुराको टहरा लगायत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत […]

Continue Reading

मेलम्चीका एकल महिलालाई सीपमुलक तालिमबाट आत्म निर्भर बनाउने विषयमा छलफल

मेलम्ची नगरपालिका भित्रका एकल महिलाहरूलाई सीपमुलक तालिम सञ्चालन गरि आत्म निर्भर बनाउने विषयमा छलफल भएको छ । मेलम्ची नगरपालिकास्तरीय एकल महिला सञ्जालका अध्यक्ष सुनिता पराजुली देउजाको अध्यक्षतामा बैठक बसी नगरपालिका भित्रका वडा स्तरीय एकल महिला सञ्जाल गठन गर्न बाँकी रहेका सबै वडामा सञ्जाल गठन गर्ने र सबै वडाका सञ्जालका प्रतिनिधिहरू सम्मिलित गरि नगरस्तरीय एकल महिला […]

Continue Reading

नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ हुँदैन : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । उहाँले जुनसुकै क्षेत्रमा पनि सरल र सहज रुपमा सेवा प्रवाह गर्ने कुरामा नगरपालिका लागि रहेको बताउनुभयो । तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको स्थानीय परियोजना सल्लाहकार समिति बैठकमा नगर प्रमुख तामाङले तिलगङ्गाको जस्तै सेवा मेलम्ची बाट प्रवाह गर्नेगरी काम गर्न नगरपालिका […]

Continue Reading