फटकशिला माविको ६४औं वार्षिकोत्सव सम्पन्न
श्री फटकशिला माध्यमिक विद्यालय मेलम्ची –१३ फटकशिलाको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एसएलसि) पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका […]
Continue Reading