मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई नगरपालिकाले बोधार्थ गरि सामाजिक बिकास मन्त्रालयलाई पत्र लेखेर नगरपालिकाले उक्त कुरा जानकारी दिएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नगरपालिका भित्र सडक आश्रित बालबालिका रहे/नरहेको एकिन गरी […]

Continue Reading

महालेखापरीक्षकको प्रतिवेदन सार्वजनीक, सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु ईन्द्रावतीमा

महालेखापरीक्षकको ६२ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २९४ काे उपधारा १ बमोजिम प्रदेशको कामकारबाही सम्बन्धमा ७ वटै प्रदेशको अलगअलग प्रतिबेदन तयार गरि राष्ट्रपति समक्ष पेस गर्दै सार्वजनिक गरेको हो । महालेखापरीक्षकको कार्यालयको ६२ औं बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को […]

Continue Reading

ईन्द्रावती नदिकाे पानीले भिमटारमा सिंचाई गर्न डिपिआर तयार गरिने

भिमटार , सिन्धुपाल्चोक जिल्लाकाे ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदिको पानी ल्याएर सिंचाई गर्नका लागि विस्तृत परियोजना अघि बढ्ने भएकाे छ । ‘सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढाइनेछ,’ मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै सिंचाइमन्त्री दीपक खड्काले भन्नुभयाे […]

Continue Reading

ईन्द्रावती ७ को कार्यालय तोडफोड, वडा सचिव माथी हातपात

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा तोडफोड भएको छ । साथै वडा सचिव माथी हापात समेत गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ती निकालेर यसको बिरोध गरेको छ । आइतबार दिउँसो साँढे ३ बजेको समयमा स्थानीय सुनिल थापाले मादक पदार्थ सेवन गरी वडा कार्यलयका भौतीक सम्पतीहरुमा तोडफोटड गर्नुका साथै वडा सचिव माथी कुटपिट गरेको […]

Continue Reading

ईन्द्रावती अध्यक्ष कप सुरू, अध्यक्ष नेपाल द्वारा उद्घाटन

नवलपुर , ईन्द्रावती गाउँपालिका अध्यक्ष कप चाैथाे रनिङशिल्ड फुटबल प्रतियाेगिता २०८२ काे उद्घाटन भएकाे छ । इन्द्रावती गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताकाे शुक्रवार गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र वडा नम्बर १० बीच हुनेछ । इन्द्रावती गाउँपालिकाकाे रंगशालामा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने छ भने […]

Continue Reading

मेलम्चीमा सम्पन्न अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविरमा ८८ जनाले सेवा लिए

मेलम्ची,मेलम्ची नगर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगरपालिकाकाे सहयोग र समन्वयमा भएको शिविरमा ८८ जनाले सेवा लिएका छन् । जसमध्ये ४७ जना पुरुष र ४१ जना महिला सहभागी भएका थिए । शिविरमा सहभागीहरु मध्ये ८ […]

Continue Reading

नवलपुरमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न

नवलपुर ।नवलपुर प्राथमिक अस्पताल इन्द्रावतीमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा इन्द्रावती गाउँपालिकाको सहयोग र समन्वयमा भएको शिविरमा २५ जनाले सेवा लिएका छन् । शिविरको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो । जसमध्ये २ जना लाई शल्यक्रियाको […]

Continue Reading

सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्कीको उद्घाटन

रेडियो मिसन ।ईन्द्रावती ५ सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको ११ लाख बजेट र स्थानीय जन श्रमदानबाट निर्मित उक्त सिँचाइ ट्याङ्कीको आज मंगलबार पालिका उपाध्यक्ष शोभना तामाङ र वडाध्यक्ष शशिनाथ आचार्यले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो । वडाको सुर्यकोट स्थित भुलभुले सिँचाइ ट्याङ्की बाट उक्त क्षेत्रको […]

Continue Reading

स्थानीय तहकाे विवाद, स्थानीय तहमै निरूपणकाे नारा सहित : मेलम्चीमा मेलमिलापकर्तासँग अन्तरक्रिया

मेलम्ची । “स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकामा मेलमिलापकर्ताहरूलाई लक्षित गरी न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा प्रधानले मेलमिलापलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मेलमिलापकर्तालाई सक्रिय र जनसेवामुखी बन्न आग्रह गर्नुभयो। उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकामा […]

Continue Reading

पुनर्निर्माण पछी यस्ताे देखियाे दुगुनागढी

भोटेकोशी गाउँपालिका–३ मा अवस्थित १६० वर्ष पुरानो ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण गरिएको छ ।  बागमती प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएपछि दुगुनागढीको पुनर्निर्माण गरिएको हो । दुगुनागढीलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि दुगुनागढी पुनः आकर्षणको केन्द्र बन्न थालेको उक्त वडाका अध्यक्ष निमासोना शेर्पाले जानकारी दिनुभयो । विसं. १९९२ मा नेपाल–तिब्बतबिच भएको लडाइँमा नेपालको युद्ध […]

Continue Reading