वडा नम्बर ९ र १२ इन्द्रावती अध्यक्ष रनिङ कपको फाइनलमा

रेडियो मिसन, नवलपुर ।तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता को फाइनलमा इन्द्रावती ९ र इन्द्रावती १२ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा इन्द्रावती इन्द्रावती ४ लाई २–० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश गरेको हो । आजै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले १० नम्बरलाई […]

Continue Reading

इन्द्रावती तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिता : पहिलो दिन ५ खेल सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको आज पहिलो दिन ५ खेल भएका छन् । आज भएका ५ खेल मध्ये ३ खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । वडा नम्बर ४ र ८, १० र ३ तथा ७ र ५ ले निर्धारित समयमा बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टी […]

Continue Reading

खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक छ : उपाध्यक्ष लामिछाने

हेलम्बु गाउँपालिकाको सहयोगमा मेलम्ची भ्याली क्याम्पसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो । छात्र/छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो । खेलमा १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक […]

Continue Reading

बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल

रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको समापन भएको छ ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।  छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]

Continue Reading

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई, प्रताप सिं तामाङ उत्कृष्ठ खेलाडी घोषित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा भएको शिक्षक भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यामिक विद्यालयले जितेको छ । “शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई गुणस्तरीय जीवन उपयोगी शिक्षा” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ इन्द्रावतीको आयोजनामा भएको फाइनल खेलमा आज ऐसेलुखर्क माध्यामिक विद्यालयलाई पराजित गर्दै  उपाधि जितेको हो । त्यस्तै भिमेश्वरी माध्यामिक विद्यालय तेस्रो र सिपा तीन […]

Continue Reading

चौथो हेलम्बु स्तरिय फुटबलको उपाधी हेलम्बु ५ ले हात पार्यो

रेडियो मिसन, हेलम्बु । चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल उपाधि हेलम्बु ५ ले हात पारेको छ । आज भएको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लवलाई पराजित गर्दै र हेलम्बु ५ ले उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हेलम्बु ५ ले १ लाख दोस्रोले ५० हजार पुरस्कार प्राप्त गरेको न्यु राइजिङ युवा क्लबका संस्थापक […]

Continue Reading

चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिडने 

रेडियो मिसन, हेलम्बु । चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिड्ने भएका छन । आज सम्पन्न सेमिफाइनलका खेल जित्दै यी दुईले फाइनल भेट पक्का गरेका हुन ।  सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत भोलि बिहान १० बजे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य र नवराज घोरासैनी लगयातका […]

Continue Reading

चौतारामा खुला जिमशालाको सुरुवात

रेडियो मिसन, चौतारा । चौतारामा खुला जिमशाला सञ्चालनमा आएको छ । साँगाचोकगढी नगरपालिका वडा न ५ मा सञ्चालनमा आएको जिमशाला नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका सुरु गरिएको उद्घाटनका क्रममा मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने […]

Continue Reading

इन्द्रावतीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

मंसिर १५ इन्द्रावती गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । इन्द्रावती गाउँपालिका ५ मा रहेको ऐसेलुखर्क माध्यामिक विद्यालयमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको प्रतियोगितामा आज पहिलो दिन पाँच ओटा खेलहरु भएका छन् ।  आज भएको पहिलो खेलमा नवलपुर माध्यामिक विद्यालयलाई पराजित गर्दै राजेश्वरी माध्यामिक विद्यालय बिजयी भएको छ । आजै भएको अर्को […]

Continue Reading

एक लाख पुरष्कार राशीको भलिबल प्रतियोगिताको उपाधी मेलम्चीको पोल्टामा

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । फाइनलमा जुगल गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलम्चीले उपाधीमाथी कब्जा जमाएको हो । उपाधी सँगै मेलम्चीले एक लाख नगद पुरष्कार पनि हात पारेको छ । उपबिजेता बनेको जुगलले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा […]

Continue Reading