मैत्रिपुर्ण फुटबलको उपाधी बैंक तथा बित्तिय संस्थाकाे टिमलाई

कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको टिम प्रथम भएकाे छ । १७ औं गणतन्त्र दिवशकाे खुसीयालीमा मिलन केन्द्रले आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तहकाे कर्मचारी, पत्रकार र बैंक तथा बित्तिय संस्थाका कर्मचारी गरि ५ वटा टिमकाे सहभागिता रहेकाे थियाे […]

Continue Reading

क्यौरानीमा टोल स्तरीय भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई खसी उपहार

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा फेरी भलिबल प्रतियोगिता हुने भएको छ । एक महिना अघि मात्रै एक लाख पुरस्कार राशीको जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको क्यौरानीमा बुद्ध जयन्तीको अवसर पारेर टोल स्तरीय प्रतियोगिता हुन लागेको हो । स्याङबोखोर टोल समितिको आयोजनामा यहि जेठ १० गते जलवाई देवी माध्यमिक बिद्यालयको प्राङ्गणमा खेल गर्न लागेको आयोजक समितिका […]

Continue Reading

सिन्धुपाल्चाेकबाट तेक्वान्दो पुम्सेमा ४ जना राष्ट्रिय निर्णायकमा

नेपाल तेक्वान्दो संघद्वारा जेष्ठ ३ देखि ५ गतेसम्म आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहित ४ जना पुम्सेकाे राष्ट्रिय निर्णायक बन्न सफल भएका छन् । गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङले पनि […]

Continue Reading

जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सृजनशिल युवा क्लव छापलाई

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा सम्पन्न जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि सृजनशिल युवा क्लव छापले हात पारेको छ ।फाइनलमा आयोजक खेल समितीलाई ३–० को सेटमा हराउँदै सृजनशिल युवा क्लव छापले उपाधि माथी कप्जा जमाएको हो । उसले उपधिसँगै नगद एक लाख रुपैया पनि प्राप्त गरेको छ । सृजनशिल युवा क्लव छापसँग २५–२३ २५–२३ र २५–१५ […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब भिड्ने

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब बिच प्रबिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा आज मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै आयोजकले सिर्जनशिल युवा क्लब सँगको फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : सिर्जनशिल युवा क्लव फाइनल प्रबेश

रेडियो मिसन । सिर्जनशिल युवा क्लब मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले फाइनलमा स्थान बनाएको हो । आज भएको पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई २५–२४, २५–२२ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल पुगेको सिर्जनशिल युवा क्लबले अब […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : आयोजक ए को लगातार दोस्रो जित

रेडियो मिसन ।आयोजक ए ले मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा न्यूफेस युवा क्लव दुवाचौरलाई २५–१४, २५–२७ र २५–२२ को सेटमा हराउँदै आयोजक ए ले दोस्रो जित निकालेको हो । त्यस्तै मेलम्ची ७ सेल्ले र सिर्जनशिल युवा क्लबले समेत आफ्नो दोस्रो खेलमा पनि […]

Continue Reading

क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगितामा लिग चरणको बाँकी खेल सुरु, यी हुन् पहिलो दिन भएका ८ खेलका बिजेता टोली

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल सुरु भएको छ । आजको पहिलो खेलमा मेलम्ची ६ र जुगल ४ बिच खेल भइरहेको छ । जलवाई देवी माबिको प्रांगणमा सोमबार देखि सुरु भएको प्रतियोगिताको वडा अध्यक्ष जितबहादुर तामाङले सोमबार उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा मेलम्ची ७ सेल्लेले बिजयी सुरुवात […]

Continue Reading

मेलम्ची ९ काे वडा अध्यक्ष कप भलिबलको उपाधी घिसिङ निर्माण सेवालाई

मेलम्ची नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्ष कप भलिबल सम्पन्न भएकाे छ । रातामाटामा आयेजित वडा अध्यक्ष कप भलिबलको उपाधि घिसिङ निर्माण सेवा ज्यामिरेले हात पारेको छ । आज सम्पन्न फाइनलमा विचटोल लाई पराजित गरेको घिसिङ निर्माण सेवाले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको रातमाटा विचटोलले १५ हजार […]

Continue Reading

मेलम्ची नगर प्रमुख तामाङद्धारा बहुउद्देश्यीय कभर्डहलकाे शिलान्यास

सिन्धुपाल्चोकको मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । मेलम्ची नगरपालिका ११ मा विभिन्न खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज (शनिवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएकाे हाे। १ करोड ८० लाखमा ठेक्का आह्वान भएको कभर्डहल निमार्णको लागि दोबिबि निर्माण सेवाले १ करोडमा ठेक्का पाएको छ । नगर प्रमुख तामाङले […]

Continue Reading