रेडियो बिशेष गरी गरिबहरुको आवाज बन्नुपर्छ : अध्यक्ष नेपाल
रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले रेडियोले सबैको रेडियो बन्न सक्ननुपर्ने बताउनुभयो । रेडियो बिशेष गरी गरिबहरुको आवाज बन्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हुनेखानेले टेलिभिजनमै गएर इन्टरभिउ दिइहाल्छ, रेडियोले यहाँका गरिब जनताको आवाजलाई बुलंद गर्नुपर्छ ।” रेडियोले बनाएको कार्ययोजनामा अझै थप गर्नुपर्ने देखियो यसको लागी बसेर सल्लहा गरौला,” उहाँले भन्नुभयो । रेडियो मिसन १०५.३ […]
Continue Reading