तिजको अवसरमा एशियन मेलम्ची उप शाखाको महिला अभिकर्ता भेला तथा तीज बिशेष कार्यक्रम
रेडियो मिसन ।एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड मेलम्ची उप शाखाले हरितालिका तिजको अवसरमा महिला अभिकर्ता भेला तथा तीज बिशेष कार्यक्रम मेलम्चीमा आयोजना गरेको छ । उपशाखाका रिलेसन्सिप मेनेजर सिरिलाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा मेलम्ची ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्य , मेलम्ची उपशाखा का पुर्ब इन्चार्ज तथा हालको सकृय अभिकर्ता DCM हुन सफल […]
Continue Reading