शिक्षक भलिबल प्रतियोगिताको उपाधि जाल्पादेवी मावि लाई
कृष्ण ढुङ्गाना, तालामाराङ, विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गतका विद्यालयहरु बीचको शिक्षक भलिबल प्रतियोगितामा जाल्पादेवी मा.वि. मेलम्ची २, भोटेचौरले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा हेलम्बु मोडल विद्यालयले द्धितीय र आयोजक तेर्से मा.वि.ले तृतीय स्थान हासिल गरेको छ […]
Continue Reading