तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो । प्रशासनले जारी गरेको सूचनामा […]
Continue Reading