नगरप्रमुख तामाङद्वारा नगर अस्पतालको स्थलगत अनुगमन
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निर्माणाधीन नगर अस्पतालको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा योजनाको प्रगति, गुणस्तर, र सम्भावित चुनौतीहरू बारेमा पनि समीक्षा समेत गरिएको छ ।त्यसक्रममा नगर प्रमुख तामाङले नगरको विकास योजना पारदर्शि, गुणस्तरीय र दिगो बनाउन यस्ता अनुगमन निरन्तर जारी राखिने बताउनुभयो ।उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा […]
Continue Reading