जाली हालेर बिद्यालय जोगाउँदै प्रदेश सांसद तामाङ

रेडियो मिसन ।निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालयको एउटा भवन बगाएको छ । साथै बिद्यालयको शौचालय पनि बाढीले बगाएको छ । वर्षा रोकिएसँगै खोलामा पानीको बहाव कम भएपछि बाँकी रहेको र बचेको संरचनालाई जोगाउन लागिपरेको छ । प्रदेश सांसद कृष्णकुमार तामाङ, हेलम्बु गाउपालिकाको उपाध्यक्ष वडा अध्यक्ष […]

Continue Reading

राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा ईन्द्रावतिमा बृक्षरोपण

ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा युवा भेला तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोे छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले आज एक कार्यक्रमका विच वडा नम्बर ५ स्थीत विभिन्न प्रजातिका २ सय बिरुवा रोपेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा एमाले ईन्द्रावति गाँउ कमिटीका ईन्चार्ज डबले लामाले राष्ट्रिय युवासंघ रहरलाग्दा युवाहरूको […]

Continue Reading

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

रेडियो मिसन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नेबारे सम्झौता भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन […]

Continue Reading

जोखिममा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सिन्धु एमालेको अपिल

रेडियो मिसन । नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगातार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो । आज एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ । […]

Continue Reading

सरस्वती मा.विकाे आकस्मिक बैठकमा सांसद तामाङले भन्नुभयाे “विद्यालय जाेगाउन प्रयत्नशील छाैँ”

हेलम्बु , बाढीले निरन्तर कटान गरेपछि हेलम्बुकाे सरस्वती मा.विले आकस्मिक वैठक गरेकाे छ । मेलम्ची खोलामा निरन्तर आएको बाढिको कारण अति जोखिम अवस्था पुगेको श्री सरस्वती मा.बि, ग्याल्थुमले विद्यालयलाई तत्काल कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक गरेकाे हाे । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर), हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने, […]

Continue Reading

मेलम्ची खोलामा बाढी : सरस्वती माध्यमिक बिद्यालय उच्च जोखिममा, सिमखेतमा फेरी सडक अबरुद्ध

रेडियो मिसन ।निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा परेको छ । बिद्यालयको तल्लो भागमा बाढीले कटान गरेपछि जोखिम बढेको र आज बिद्यालयको पठनपाठन समेत बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले जानकारी दिनुभयो । बिद्यालयमा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज […]

Continue Reading

निर्माण व्यवसायी संघको अध्यक्षमा थापा सहित पदाधिकारी निर्बिरोच चयन, ६ सदस्यको लागि सहमति हुन बाँकी

रेडियो मिसन ।निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा चयन हुनुभएको छ । थापासंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा त्यसैगरी सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकारामा र महिला सदस्यमा […]

Continue Reading

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ । अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै […]

Continue Reading

मेलम्ची नवलपुर चाैतारा सडकखण्डकाे मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने

रेडियो मिसन, नवलपुर । मेलम्ची नवलपुर चाैतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने भएकाे छ । आज नाग पञ्चमिकाे अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले शिलान्यास गर्नुभएकाे छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङले स्थानिय सरकार बिकासकाे सारथि भएकाे बताउनुभएकाे छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा याे बाटाेकाे काम सुरू हुनु खुशीकाे […]

Continue Reading

अनेमसंघ (क्रान्तिकारी) ले अर्को महिना जिल्ला भेला गर्ने

रेडियो मिसन ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १३ गते जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । नेकपा ९माओवादी० केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, […]

Continue Reading