भु–स्वर्ग गुफाडाँडा मन आनन्दीत गराउने थलो हो : प्रमुख तामाङ

मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो बनाउन नगरपालिकाले नयाँ अभ्यास थालेको छ । “घुमौ मेलम्ची” भन्ने मुल नाराका साथ सहज र सुरक्षित तरिकाले मेलम्चीको पर्यटकीय स्थल घुम्न सक्ने नयाँ कार्यक्रम ल्याएको र देशव्यापी बनाउन अभियान थालेको मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । आज पर्यटकीय नगरी गुफाडाँडा पुग्ने क्रममा प्रमुख तामाङले मेलम्ची […]

Continue Reading

पाँचपोखरीमा बोटिङ गर्नेमाथि छानबिन तथा अनुसन्धान गरीदैं

पाँचपोखरीमा रहेका तालहरुमा बोटीङ गर्नेहरुमाथी गाँउपालिकाले अनुसन्धान गर्ने भएको छ । केही दीनअघी एक समूहद्वारा बोटिङ गरेको विषयमा छानविन सुरु गर्ने पाँचपोखरी संरक्षण समितिले बताएको छ । गाँउपालिकाको पर्यटन बोर्ड तथा पाँचपोखरी संरक्षण समितिले अनुमती बिना नै पोखरीमा बोीङ गरेको जनाएको छ । यस्ता गलत कार्य गर्नेको छानबिन तथा अनुसन्धान कार्य भईरहेको समितिले जनाएको छ […]

Continue Reading

सिडिइसिएफद्वारा भुकम्प प्रभावितलाई त्रिपाल र न्यानो कम्बल सहयोग

रेडियो मिसन ।सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सिडिइसिएफ्) ले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा न २ र ४ का प्रभाबितलाई वितरण गर्ने गरि १४२ थान त्रिपाल र ४६० थान न्यानो कम्बल गाउँपालिकालाई हस्तान्तरण गरेको संस्थाका बिपद फोकल पर्सन, कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो […]

Continue Reading

समृद्ध मेलम्ची बनाउन सबैको साथ र सहयोग आवश्यक छ : नगरप्रमुख तामाङ

रेडियो मिसन मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकालाई समृद्ध बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । नगर प्रमुख तामाङले उद्योगी, ब्यबशायी, ब्यापारी, समाजसेवी, बुद्धिजिवि, राजनितिक दलका प्रतिनिधिहरु, कर्मचारी लगायत स्थानियको उपस्थितीमा नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल गर्नुपर्ने बेला आएको बताउनुभयो । मेलम्ची नगर उद्योग वाणिज्य संघको […]

Continue Reading

इन्द्रावती गाउँपालिकाद्वारा दुध संकलक किसानका लागी सहकारीलाई चेक हस्तान्तरण

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाँउपालिकाले दुधमा दिइएको अनुदान बापतको रकम सहकारीलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी दुध उत्पादक किसानले पाउने अनुदान बापतको रकमको चेक सहकारीलाई हस्तान्तरण गरेको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा इन्द्रावती गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष शशिशनाथ आचार्यले पालिकाले दिने प्रतिलिटर ४ रुपैंयाको अनुदान रकम देख्दा […]

Continue Reading

मेलम्चीनगरले भुकम्प पीडिलाई २० लाख सहयोग गर्ने

मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज […]

Continue Reading

वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा नेत्र र जितुको जोडी पहिलो

दुुवाचौर ।मेलम्ची नगरपालिका ७ को आर्थिक सहयोग र दुवाचौर ब्याडमिन्टन एकेडेमीको आयोजनामा वडास्तरिय पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेत्र तामाङ र जितु भारतीको जोडी च्याम्पियन बनेका छन् । लोकेश तामाङ र डम्बर तामाङ को जोडीलाई २१ १८ र २१ १७ सोझो सेटमा पराजित गर्दै पहिलो भएका उनीहरुले नगद ८ हजार सहित […]

Continue Reading

भूकम्प प्रभावितलाई मेलम्ची नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

मेलम्ची ।मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन् । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतको ३ दिनको, अधिकृत स्तरको कर्मचारीको २ र अन्य कर्मचारीको १ दिनको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको लेखा अधिकृत मुरारी […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा नेवार समुदायलाई धिमे बाजा वितरण

मेलम्ची । मेलम्ची नगरपालिकाले नेवार समुदायलाई धिमे बाजा बितरण गरेको छ । नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवारी बाजा धिमें बाजा हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नम्बर ११ र ७ का नेवार समुदायका लागी बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु […]

Continue Reading

ईन्द्रावतीमा फ्यानसेपको सार्वजनिक सुनुवाई तथा बहु-सरोकारवाला बैठक सम्पन्न

ईन्द्रावती गाँउपालिकामा खाद्य तथा पोषण शुरक्षा सुधार आयोजनाको सार्वजनिक सुनुवाई तथा बहु सरोकारवाला बैठक सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फ्यानसेपले हाल ईन्द्रावती गाँउपालिकाको कृषि र पशुपालन क्षेत्रमा काम गरीरहेको छ । परीयोजना अन्र्तगत पहिलो त्रैमासिकमा भएका कामहरुको विषयमा आज छलफल तथा सार्वजनिक सुनुवाई गरीएको हो । […]

Continue Reading