इन्द्रावतीमा चट्याङ लागेर ३ जना घाइते, गोठ सहित १६ बाख्राकाे क्षति
हिजाे साँझ आएकाे हावाहुरी , असिनापानी संगै चट्याङका कारण इन्द्रावती गाउँपालिका स्थित विभिन्न ठाउँका ३ जना घाइते भएका छ्न । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ खर्पनेका ४२ वर्षका भोज बहादुर तामाङ , १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ । चट्याङ्ग लागि घाईते […]
Continue Reading