पाँचपोखरीका प्रप्रअ सवार गाडी दुर्घटना: ६ जना घाइते
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल सहित कर्मचारीहरु सवार गाडि दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार करिब ५ बजे गाउँपालिकाको कार्यालयबाट लागर्चे मावि तर्फ जाँदै गरेको बा १ झ ६६०३ नम्बरको टाटा हाइलक्स गाडी गाउँपालिकाको वडा नं ८ सोले स्थित भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी […]
Continue Reading