तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला
सिन्धुपाल्चोक नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला गरिएको छ। भेटेकोशी गाउँपालिकाले ६ करोड लागतमा निर्माण गरेको स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला गरिएको हो। स्नान गृहको उद्घाटन गर्दै मन्त्री राणाले नेपालको तर्फबाट तातोपानी नाकाको विकास लागि […]
Continue Reading