११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : चाैतार ५७ पदक सहित पहिलो
११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका पहिलो भएको छ । चौताराले ३० स्वर्ण २० रजत र ७ कास्य पदक सहित कुल ५७ पदक सहित रनिङ शिल्ड जितेको हो । १० स्वर्ण, ८ रजत र […]
Continue Reading