सिन्धुपाल्चोकमा दुईवटा इलाका प्रशासन कार्यालय आवश्यक : पूर्वमन्त्री शेरबहादुर तामाङ
सिन्धुपाल्चोक जिल्ला भौगोलिक दृष्टिले विशाल र विकट भएकोले जनतालाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले मेलम्ची र बाह्रबिसेमा इलाका प्रशासन कार्यालय स्थापनाको माग अघि सारिएको छ। पूर्वमन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङले गृहमन्त्रालयमार्फत मेलम्ची र बाह्रबिसेमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाउन सहजीकरण सुरु गर्नुभएको हो । स्थानीय जनताको सेवामा सहज पहुँच […]
Continue Reading