मेलम्ची नगरपालिकालाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्छाैँ : प्रमुख तामाङ
मेलम्ची, मेलम्ची नगरपालिकामा प्रमुख आइतमान तामाङले नगरपालिकामा एक बर्ष भित्रमा लिफ्ट जडान गर्ने बताउनुभएकाे छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा मेलम्ची नगरपालिकाले आयाेजना गरेकाे अन्तरक्रियात्मक कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख तामाङले अपाङ्गमैत्री पालिका बनाउन लिफ्ट जडान गरिने बताउनुभएकाे हाे । “मेलम्ची नगरपालिकामा अर्काे बर्ष सम्म लिफ्ट जडान गर्नेछाैँ । अपाङ्गमैत्री र बालमैत्री नगरपालिका बनाउनेछाैँ”, […]
Continue Reading