समाजसेवी हिमालय सिन्धुपाल्चोक तामाङ समाज युएईद्वारा सम्मानित
रेडियो मिसन ।सिन्धुपाल्चोक तामाङ समाज युएईले समाजसेवी राजेश हिमालयलाई सम्मान गरेको छ । सन् २०२३ देखि समाजिक कार्य र धर्म संस्कृतिमा सकृय रहँदै आएको यस संस्थाले समाजिक कार्यमा निकै सकृय रहेका रत्नछत्र हिमालय फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी, लायन्स क्लब अफ काठमाडौं फेलोसिप एफका पूर्व अध्यक्ष राजेश हिमालयलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । […]
Continue Reading