टाकुरे आगलागी पीडितलाई इन्द्रावती गाउँपालिका द्वारा ५० हजार सहयोग हस्तान्तरण
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ४ टाकुरेको आगलागी पीडितलाई इन्द्रावती गाउँपालिकाले ५० हजार सहयोग गरेको छ । आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, गाउँपालिका उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनी, लेखा अधिकृत भास्कर पन्त लगायतको उपस्थितिमा पीडित परिवारलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गर्दै स्थानीय […]
Continue Reading