सिन्धुपाल्चोकमा हाइड्रोको ढलान भत्किँदा दुई मजदुर बेपत्ता, १० जना घाइते
रेडियो मिसन ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित हिन्दीमा निर्माणधीन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर वेपत्ता भएका छन्। घटनामा अन्य १० मजदुर घाइते भएका छन्। दिनभर वर्षा भएकाले ढलानभित्र पुरिएर बेपत्ता मजदुरलाई निकाल्न सकिएको छैन। घाइते १० मध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अन्य ६ जनाको बाह्रबिसेस्थित […]
Continue Reading