तेर्से स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न
तेर्से माध्यमिक विद्यालय मेलम्ची ६ तालामाराङमा रहेको तेर्से स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको छ । दिक्षान्तमा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान ,वडा सदस्य भोलानाथ ढुंगाना लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा भएको कार्यक्रममा ३२ जना स्काउट विद्यार्थीलाई दिक्षित गरिएको स्काउट विद्यालय दल समितिको सदस्य सचिव चाँदनी तामाङले जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले स्काउटको […]
Continue Reading