जिल्लाकै नाम सँग इतिहास जोडिएको सिन्धुकोत देवी मन्दिर मर्मत संभार तथा अक्षय कोष स्थापनार्थ नवा ज्ञान महायज्ञ गरिने
रेडियो मिसन, सिन्धुकोट ।मेलम्ची नगरपालिका ५ मा जिर्ण अवस्थामा रहेको सिन्धुकोत देवीको मन्दिर मर्मत संभार तथा अक्षय कोष खडा गर्ने उदेश्यले सप्ताह आयोजना गर्ने भएको छ । जिल्लाकै नामसँग जोडिएको यस मन्दिर संरक्षणर्थ सप्ताह गर्न लागिएको सप्ताह मुल आयोजकका अध्यक्ष दिपक आले मगरले बताउनु भएको छ । यहि आउदो चैत्र महिनाको २७ गते सिद्देश्वर महादेव […]
Continue Reading