प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको छैठौं अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर आचार्य
सुकेटे । सिन्धुपाल्चोक जिल्लाकाे सुकुटेमा प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं अधिवेशन सम्पन्न भएकाे छ । अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा बिदुर आचार्य निर्वाचित हुनुभएकाे छ । आचार्य यसभन्दा अघि पनि अध्यक्ष रहनुभएकाे थियाे । समितिकाे उपाध्यक्ष सागर खड्का,महिला उपाध्यक्ष गोमा के. सि, सचिवमा दिपिन ढुंगाना , उप सचिवमा सुशिल सुवेदी समावेसी उप सचिवमा सुनिता […]
Continue Reading