पाँचपाेखरीकाे उत्तिसघारीमा तत्कालका लागि यातायात सुचारू

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ खाल्डेखोला नजिकै उत्तिस घारीमा अवरुद्ध सडक सञ्चालनमा आएको छ । विशेषगरी बर्खाको समयमा दैनिकजसो जाने यस पहिरोका कारण पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुले बर्षेनी सास्ती खेप्न परिरहेको थियो । मेलम्ची तिपेनी मुख्य सडक खाल्डे उत्तिसघारीमा मर्मतको काम भइरहेका बेला खाल्डे,लाँगर्चे हुँदै तिपेनी निस्कने बैकल्पिक सडक सञ्चलानमा ल्याएपनि सवारी दुर्घटना बढेसँगै […]

Continue Reading

नेकपा माओवादी केन्द्र मेलम्ची ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ

नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा तामाङ सहित उपाध्यक्षमा शालिगराम दुलाल, सचीवमा उद्धव चालिसे, सहसचिवमा शिवसरण श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला सापकोटा सहित २९ सदस्यीय कमिटि गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तोकबहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक […]

Continue Reading

स्तरीकृत परीक्षाका निम्ति शिक्षकहरुका लागि प्रश्न निर्माण कार्यशाला मेलम्चीमा सम्पन्न

प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गत विद्यालयका माध्यमिक तहमा कार्यरत अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकहरुका लागि स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी एक दिने कार्यशाला शनिबार मेलम्चीमा सम्पन्न गरेको छ । जया मल्टिपल कलेज, काठमाडौंको व्यवस्थापकीय संयोजनमा सम्पन्न उक्त कार्यशालाको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख […]

Continue Reading

मेलम्चीमा विपन्र जेष्ठ नागरीक सम्मान कार्यक्रम

मेलम्ची नगरपालिकामा विपन्न जेष्ठ नागरीक सम्मान कार्यक्रम भएकाे छ । विपन्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज वडा नम्बर ४, ६, ९ र १० का ७५ वर्ष भन्दा माथिका ज्येष्ठ एकल महिलाहरू प्रतिकाे सम्मान र उत्प्रेरणा स्वरूप मेलम्ची नगरपालिकाबाट न्यानाे उलनकाे पछ्याैरा प्रदान गरीएकाे रावस्व तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयाे । […]

Continue Reading

केन्द्रिय सरकारमा समस्या छैन, अब रफ्तारले अगाडि बढ्छ : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा (सुवोध)ले केन्द्रिय सरकारमा कुनै समस्या नरहेको बताउनुभएको छ । सरकार केहि अस्थिर देखिएपनि देखा परेको समस्या समाधान गर्दै अब रफ्तारमा अगाडि बढ्ने दावि गर्नुभयो । नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै सांसद सापकोटाले केन्द्रिय सरकार संग […]

Continue Reading

जिल्ला स्तरीय शिक्षक भलिबलको उपाधी जुगल गाउँपालिकालाई

रेडियो मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले जितेको छ ।आज सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधी जितेको हो । जुगलले उपाधीसंगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले […]

Continue Reading

अपांगता भएकाहरुको यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम मेलम्चीमा गरिएको छ । बगमती प्रदेश सरकारको आर्थिक सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा अपांगता मञ्च मेलम्चीद्धारा आयोजित समुदायमा आधारित पूर्णस्थापना कार्यक्रम अन्र्तगत अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने तालिम गरिएको नगर अपांग […]

Continue Reading

शिक्षक भलिबलमा हाैसला बढाउन विव्यास अध्यक्ष मैदानमा

पाँचपोखरी थाङपाल गाउँपालिकामा भईरहेकाे जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा ईन्द्रावतीकाे टिमलाई हाैसला बढाउन नवलपुर माविका विव्यास अध्यक्ष शेर बहादुर तामाङ खेल स्थलमा पुग्नुभएकाे छ । तामाङले सबै खेलाडीहरुलाई हाैसला स्वरुप काेल्ड ड्रिङ्स वितरण गर्नुभएकाे हाे । आजबाट सुरु भएकाे खेलमा ईन्द्रावतीकाे टिमले सबै खेल जितेकाे छ । जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र […]

Continue Reading

मेलम्ची र इन्द्रावती जिल्ला स्तरीय शिक्षक भलिबलको सेमिफाइनलमा

रेडियो मिसन । जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा बलेफी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको हो । त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका पनि सेमिफाइनलमा पुगेको छ । भोलि हुने तेस्रो क्वाटरफाइनल […]

Continue Reading

सडक नाटक मार्फत बाल बिबाह न्यूनीकरणको प्रयासमा मेलम्ची

रेडियो मिसन ।उज्ज्वल तारा महिला सिर्जनशील समुहले मेलम्ची १२ बाहुनेपाटि स्थित जालपादेवी माध्यमिक विद्यालयमा सडक नाटक प्रदर्शन गरेको छ । अहिले बालबालिकाका लागेको मोबाइलको लत, मोबाइलको गलत प्रयोगले निम्त्याउने दुर्घटना र भोग्नुपर्ने समस्यालाई समेटेर तयार पारिएको नाटकले बालबालिका र समुदायमा मोबाइल संगै प्रबिधिको गलत प्रयोग नगर्नका लागी सन्देश दिएको थियो । बुबा आमाले भनेको नमान्ने […]

Continue Reading